काठमाडौं – एरेन्जर केशव बडूको आवाजमा लोकप्रिय गीत ओए काजलुको स्लो भर्सन सार्वजनिक भएको छ। गायक चक्र बमको आवाजमा रहेको उक्त गीत बडूले नै एरेन्ज गरेका थिए। एरेन्जर बडूले उक्त गीतलाई स्लो भर्सनसहित आफ्नो आवाजमा सार्वजनिक गरेका हुन्।

यो गीत चक्र बम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा गायक बमको शब्द र संगीत छ। काजलको स्लो भर्सन भिडियोमा केशव बडू, श्रेया बडू, चक्र बम, गीत ढुंगाना, र रेहानिका बडूको अभिनय रहेको छ।
https://youtu.be/OZDMja-M_AA

Views: 419


