Aamsanchar

अस्मिता र विशालको ‘यो धड्कन’ सार्वजनिक

Author Image
बिहिवार, कार्तिक २७, २०७७

 

काठमाडौं । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ ।  गीतको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईले गरेका हुन् ।  भिडियोमा एलिजा गौतम र आशिसकुमारको अभिनय रहेको छ । भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको संगीत खेम सरु मगरको रहेको छ । एलेन मगरको छायाँकन, एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्मस्ले गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर