Aamsanchar

कोरोना सङ्क्रमित डाक्टर केसीको उपचार खर्च सरकारले ब्यहाेर्ने

Author Image
शनिवार, कार्तिक २९, २०७७

काठमाण्डौ – कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहाेर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्दै सबै खर्च सरकारले ब्यहाेर्ने जानकारी गराउनुभएको छ । उहाँले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार नि:शुल्क गराउने घोषणा गरे पनि यसअघि नै कोरोना सङ्क्रमित सबैको उपचार नि:शुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर