Aamsanchar
Adv top
Adv below_nav

बलात्कारको विषयमा आधारित सर्ट फिल्म ‘२०२०’ सार्वजनिक ( भिडियो सहित )


काठमाडौं । सर्ट फिल्म ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको विषयमा तयार भएको फिल्मलाई अमेरिकामा बस्दै आएका युवाहरुले मिलेर बनाएका हुन् । सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ । फिल्म मार्फत समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्देशक विश्वले बताए । तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश गजमेर र सुवास सेन्चुरीको संगीत रहेको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।