Aamsanchar

बलात्कारको विषयमा आधारित सर्ट फिल्म ‘२०२०’ सार्वजनिक ( भिडियो सहित )

Author Image
शनिवार, मंसिर ६, २०७७

काठमाडौं । सर्ट फिल्म ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको विषयमा तयार भएको फिल्मलाई अमेरिकामा बस्दै आएका युवाहरुले मिलेर बनाएका हुन् । सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ । फिल्म मार्फत समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्देशक विश्वले बताए । तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश गजमेर र सुवास सेन्चुरीको संगीत रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर