Aamsanchar

गायक प्रमोद खरेलको स्वरमा ‘यो माया के हो’ ( भिडियोसहित )

Author Image
शनिवार, मंसिर ६, २०७७

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ ।

वियोगान्तको भिडियो प्रेमकथामा आधारित रहेर निर्माण भएको छ । जसमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा र मनोज ओलीको अभिनय देख्न सकिन्छ । दिपेन बस्नेतको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 414

प्रतिक्रिया (०)

सम्बन्धित खबर