Aamsanchar

झापामा ३५ बर्षिया महिलाको हत्या, धारिलो हतियार प्रयोग गरि हत्या गरेको आरोपमा श्रीमान् प्रहरी नियन्त्रणमा

Author Image
आइतवार, मंसिर ७, २०७७

सांकेतिक तस्वीर ।

झापा । झापाको दमक-१ का चूडामणि भण्डारीले धारिलो हतियार प्रयोग एक विवाहित महिलाको हत्या भएको छ ।

आज साँझ कमल गाँउपालीका-६ स्थित आफ्नो खेतीमा काम गर्न गएको समयमा अन्दाजी ३५ बर्षकी  टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भएको आरोपमा मृतकका श्रीमान् चूडामणि  भण्डारीलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको दमक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर