Aamsanchar

सुरुंगाको मुहार फेरिदै

Author Image
शनिवार, मंसिर १३, २०७७

झापाको कनकाई नगरपालिका सुरुंगा देखि झापा गाउँपालिका जोड्ने निर्माणाधिन सडक ।
सुरुंगा देखि टप्पु चारआली चोक साढे दुई किलोमिटर सम्म चार लेन र त्याहाँ देखि कनकाईको सिमा क्षेत्र चप्रामारी सम्म दुई लेनको सडक निर्माणको काम धमाधम भई रहेको छ । चार लेन सडक विस्तार क्षेत्रमा विद्युत पोल र खानेपानीको पाईप लाईन पन्छाउने काम हुँन बाँकी छ । हाल समम चार लेन सडक ४० प्रतिशत निर्माण भई सकेको निर्माण कम्पनी कनकाई इन्टरनेशनल विल्डर्सका एक कर्मचारीले बताए ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 415

प्रतिक्रिया (०)

सम्बन्धित खबर