Aamsanchar

पल शाह र टिकटक स्टार जुम्ल्याहा दिदी बहिनीको अभिनयमा तिम्रै मायाले(भिडियो)

Author Image
बिहिवार, पौष २, २०७७

काठमाडौं – गायक तथा गीतकार नरेश खातीको तिम्रै मायाले सार्वजनिक भएको छ। बिक्रम राना, बिसाखा शाही, र समिक्षा अधिकारीको स्वर रहेको उक्त गीतको शब्‍द रचना नरेशले गरेका हुन्। गीतमा संगीत पनि उनैले भरेका हुन्। पल शाह, र टिकटक स्टार प्रिन्सी र प्रिज्मा खतिवडा (जुम्ल्याहा दिदी बहिनी)को अभिनय रहेको छ।

गीतमा अर्जुन जिसिले सम्पादन गरेका हुन्। मेक्सम नरेश अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीत दर्शकले मन पराएका छन्। नरेशको यसअघि सार्वजनिक भएको माया मारेर बोलको गीत सर्वाधिक चर्चित बनेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर