Aamsanchar

मर्मत गर्ने क्रममा जिप पछाडि सरेर किच्दा चालकको मृत्यु

Author Image
शुक्रवार, पौष १०, २०७७

भोजपुर – भोजपुर नगरपालिका–५ काउलेमा जिपले किच्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको जिपले किच्दा सोही जिपका चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा गाडी पछाडि सरेर चालकलाई किचेको प्रहरीको भनाइ छ। तामाङको घटना स्थलमै मृत्यु भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर