Aamsanchar

कनकाई नगर प्रमुख पोखरेललाई पितृशोक

Author Image
बुधवार, पौष १५, २०७७

चारपाने ।  झापाको  कनकाई नगरका मेयर राजेन्द्रकुमार पोखरेललाई पितृ शोक परेको छ । सामाजिक व्यक्तिको रुपमा परिचित निर्माण पोखरेल, दिनेशकुमार पोखरेल फाल्गुणी पोखरेलका समेत पिता गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो ।

झापा कनकाई नगरपालिका दुर्गापुरका स्थायि बासिन्दा, तत्कालिन सुरुङ्गा गाउँ पञ्चायतमा चार पटकसम्म प्रधानपञ्च भएका स्व. पोखरेल समाजका एक अग्रज व्यक्तिको रुपमा परिचित थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर