Aamsanchar

युवराजको ‘डोली जन्ति’ चर्चामा

Author Image
मङ्गलवार, माघ २७, २०७७

झापा । गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ति लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ ।

उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह र नायिका रक्षा बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

देवल भण्डारीको शव्द अर्जुन पोख्रेलको संगीतमा रहेको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमा नै सो गीतलाई धेरैले मन पराएका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका गायक युवराज अन्तराष्ट्रिय संस्था मार्फत बालबालिकाको सेवामा समर्पित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 395

प्रतिक्रिया (०)

सम्बन्धित खबर