Aamsanchar

खेतमा पैसा टिप्नेको भिड

Author Image
शनिवार, फागुन १, २०७७

झापाको विर्तामोड–२, चारपाने स्थित शुक्रबार विवेकाश्रममा आयोजित स्वर्णमहोत्सव उद्घाटनमा हेलिकप्टरबाट फूल संगै द्रव्य वृष्टि भए पछि पैसा संकलन गर्नेहरुको भिड । रु दश रुपैयाका हजारौं नोट खसालिएको थियो । उक्त हेलिकप्टर उडाउने काम र द्रव्य एकजना दाताले खसालेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर