Aamsanchar
Adv top
Adv below_nav

खेतमा पैसा टिप्नेको भिड


झापाको विर्तामोड–२, चारपाने स्थित शुक्रबार विवेकाश्रममा आयोजित स्वर्णमहोत्सव उद्घाटनमा हेलिकप्टरबाट फूल संगै द्रव्य वृष्टि भए पछि पैसा संकलन गर्नेहरुको भिड । रु दश रुपैयाका हजारौं नोट खसालिएको थियो । उक्त हेलिकप्टर उडाउने काम र द्रव्य एकजना दाताले खसालेका थिए ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।