Aamsanchar

यस्तो बन्यो दोमुखामा सुटिङ भएको ‘फूल झरेपछि’

Author Image
मङ्गलवार, फागुन ११, २०७७

बिर्तामोड । झापाको पर्यटकिय स्थल दोमुखामा छायाँकन गरिएको गिती भिडियो फूल झरेपछि युवटुवमा रिलिज भएको छ ।

कुमारी चेम्जोङको शब्द रचना, सबिन लिम्बुको स्वर तथा संगीत रहेको फूल झरेपछीलाई नव निर्देशक गजेन्द्र पृथकले गरेका हुँन ।

बन्दना मिश्र, गजेन्द्र पृथक, रतन शिगु, मुना प्रसाईं,राजु पोखरेल लगाएतको अभिनय रहेको छ । उक्त भिडियोको छायांकन सन्तोष राना मगर र प्रेम भण्डारीले गरेका थिए ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 402

प्रतिक्रिया (०)

सम्बन्धित खबर