Aamsanchar

मुर्तीकार हिम्मतले बनाएका मनमोहक मुर्तीहरु

Author Image
शनिवार, फागुन १५, २०७७

झापाको कनकाई नगरपालिका–३, सुरुंगा गोहीखाडी स्थित मुर्तीकार हिम्मत नेम्बाङले आफ्नो घरमा बनाएका मुर्तीहरु । २०६१ सालबाट मुर्ती बनाउन सुरु गरेका नेम्बाङ नेपालमा एक कुशल मुर्तीकारको रुपमा परिचित छन् । व्यवसायिक रुपमा काम गर्दै आएका नेम्बाङ पछिल्लो समयमा एकल मुर्ती संग्राहलय बनाउन लागिपर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर