Aamsanchar

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १६ बर्ष पछि पक्राउ

Author Image
आइतवार, फागुन १६, २०७७

दाङ । दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाहाका ५५ बर्षे लिलाबहादुर खत्रीलाई पैरहीले पक्राउ गरेको छ । खत्री २०६१ सालमा कर्तव्य ज्यान मुद्धा १५ बर्ष कैद सजाय तोकिए पछि फरार बनेका थिए, प्रतिवादी खत्री यतीका बर्ष बर्ष सम्म भारतको भण्डीगढमा लुकीछिपी बसेको र छोराको तितिथीमा दाङ आएको गोप्य सुचना प्रहरीले पाए पछि खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी दाङले जनाएको छ ।
प्रतिवादी खत्री हाल बसाँईसरी गरि तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित राईखल्याङ बस्तै आएको अवस्थामा फागुन १६ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर