Aamsanchar

मजदुर र मालिक बिचको सम्बन्ध प्रगाढ बनाउने प्रयास

Author Image
शुक्रवार, फागुन २१, २०७७

मजदुर र उद्योगी व्यवसायी बीच हुने विभिन्न खाले समस्यालाई कसरी सहज रुपमा एक आपसमै मिलाउन सकिन्छ भन्ने विषयमा युनिकम नेपाल केन्द्रिय समिति र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का पदाधिकारीहरु बीच संवाद भएको छ ।
संवाद समूह झापाले शुक्रबार बिर्तामोडमा अयोजना गरेको सहजीकरणमा सहभागी सरोकारवाहरुले वैज्ञानिक र व्यवहारिक रुपमा समस्या समाधानको लागि छिट्टै ठोस् योजना बनाएर अघि बढने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 402

प्रतिक्रिया (०)

सम्बन्धित खबर