Aamsanchar

झिलझिलेमा अनौंठो प्रतिमा

Author Image
बिहिवार, चैत १२, २०७७

झापाको झिलभिलेमा रहेको  वाटर किंगडम पार्कमा बनाईएको अनौठो आकृति । झट्ट हेर्दा डरलाग्दो देखिने यो प्रतिमा पुरानो मानव सभ्यतालाई झल्काउन खोजिएको जस्तो देखिन्छ । यस प्रतिमाको शिर तिरको भागलाई हेर्दा धामी(झाँक्री) जस्तो लाग्छ तर मुन्तिर खुट्टालाई हेर्दा भुतप्रेत पो हो की भन्ने अनुमान त्यहाँ पुग्ने हरुले गर्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 771

प्रतिक्रिया (०)

सम्बन्धित खबर