Aamsanchar

निषेधाज्ञामा मेचीपुल, काँकडभिट्टा ( फोटो फिचर)

Author Image
बुधवार, वैशाख २२, २०७८

दैनिक हजारौंको संख्यामा मानिसको भिडहुने पूर्वी नाका काँकडभिट्टा आजभोली लगभग सुनसान बनेको छ । नेपालमा कोरोना भाईरस संक्रमण फैलिदै जानथाले पछि नेपाल सरकारले झापा सहित देशका ४८ वटा जिल्लामा निषेधाज्ञा लागू गरेपछि काँकडभिट्टा सुनसान बन्न थालेको हो । अझै केही जिल्लाहरुमा निषेधाज्ञा जारी गर्ने तयारी गृहमन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर