Aamsanchar
Adv top
Adv below_nav

निषेधाज्ञामा मेचीपुल, काँकडभिट्टा ( फोटो फिचर)


दैनिक हजारौंको संख्यामा मानिसको भिडहुने पूर्वी नाका काँकडभिट्टा आजभोली लगभग सुनसान बनेको छ । नेपालमा कोरोना भाईरस संक्रमण फैलिदै जानथाले पछि नेपाल सरकारले झापा सहित देशका ४८ वटा जिल्लामा निषेधाज्ञा लागू गरेपछि काँकडभिट्टा सुनसान बन्न थालेको हो । अझै केही जिल्लाहरुमा निषेधाज्ञा जारी गर्ने तयारी गृहमन्त्रालयले गरेको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।