Aamsanchar

गलत तरिकाले पानी पिउँदा हुनसक्छ यस्तो क्षति

Author Image
बुधवार, साउन २०, २०७८

१, बिहान खाली पेटमा पानी पिउनुहोस

स्वास्थ्य विशेषज्ञहरुकाअनुसार बिहान खाली पेटमा पानी पिउँदा, ग्यास्ट्रिक र कब्जियतको समस्याबाट राहत पाउन सकिन्छ । बिहान खाली पेटमा पानी पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ । ताकि शरीरको विषाक्त पदार्थ बाहिर आओस् ।

२, खाना खानुभन्दा आधा घण्टाअघि वा पछि पानी पिउनुहोस

खाना खानुभन्दा आधा घण्टाअघि वा पछि मात्र पानी पिउनुहोस किनभने यदि तपाईंले खाना खानुभन्दा अघि अथवा खाना खाएपछि तुरुन्तै पानी पिउनुभयो भने तपाईंको पाचन प्रणालीमा समस्या हुनसक्छ ।

३, सानो सानो घुट्कोमा पानी खानुहोस 

पानी पिउदा सानो सानो घुट्कोमा पानी पिउने गर्नुहोस्, एकै पटकमा धेरै पानी पिउदा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।बिस्तारै पानी पिउँदा शरीरको पाचन प्रणाली मजबुत हुनुका साथै शरीरको मेटाबोलिज्ममा सुधार आउने गर्छ ।

४,  उभिएर पानी पिउनु हुँदैनस् 
उभिएर पानी नपिउनुहोस किनभने उभिएर पानी पिउँदा पानी सिधै पेटको तल्लो भागमा जान्छ र खानेकुराबाट पौष्टिक तत्वहरू प्राप्त गर्न सकिँदैन ।

५, व्यायाम गरेपछि पानी पिउनुहोस

व्यायाम वा कसरत पछि शरीरमा तरलताको मात्रा कम हुन थाल्छ । जसकाकारण शारीरिक कसरत पछि शरीरमा तरलताको मात्रा कम हुने हुदा शारीरिक व्यायम पछि पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

गलत तरिकाले पानी पिउँदा हुनसक्छ यस्तो क्षति

  •  गलत तरिकाले पानी पिउँदा मृगौला समस्या हुन सक्छ ।
  •  पेट वा पाचन सम्बन्धी समस्या हुन सक्छ ।
  •  पानी पिउने गलत तरिकाले तपाईंको टाउकोमा टाउको दुख्ने, भारीपन र सुस्ती निम्त्याउन सक्छ ।
  •  प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।
  •  कलेजो कमजोरी, छालाको एलर्जी, कपाल झर्ने समस्या पनि आउन सक्छ ।
  •  यो पनि मधुमेह र रक्तचाप समस्या हुन सक्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१