Aamsanchar
Adv top
Adv below_nav

निषेधाज्ञामा सवारी साधनको भिड


बिर्तामोडको भद्रपुर रोडमा सडक किनार भरिभराउ हुनेगरी पार्किङ गरिएको मोटरसाईकलहरु । प्रशासनले झापा निषेधा जारी गरेको छ, प्रहरीको उल्लेखनिय उपस्थिी रहेको बिर्तामोडमा यसरी दैनिक सावारी र मान्छेको भिड लाग्ने गरेकोले  स्थानिय व्यापारीहरुले निषेधाज्ञा फितलो भएको भनेर आलोचना गर्न थालेका छन् ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।