Aamsanchar

निषेधाज्ञामा सवारी साधनको भिड

Author Image
बिहिवार, साउन २८, २०७८

बिर्तामोडको भद्रपुर रोडमा सडक किनार भरिभराउ हुनेगरी पार्किङ गरिएको मोटरसाईकलहरु । प्रशासनले झापा निषेधा जारी गरेको छ, प्रहरीको उल्लेखनिय उपस्थिी रहेको बिर्तामोडमा यसरी दैनिक सावारी र मान्छेको भिड लाग्ने गरेकोले  स्थानिय व्यापारीहरुले निषेधाज्ञा फितलो भएको भनेर आलोचना गर्न थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर