Aamsanchar

नेपालबिरुद्ध पपुवा न्युगिनी ब्याटिङ गर्दै

Author Image
मङ्गलवार, भदौ २२, २०७८

काठमाण्डौ- नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको छ । नेपालले अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपालले पीएनजीसँग चार वटा एक दिवसीय खेल खेलेकोमा एक खेलमा मात्र जित निकालेको छ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर