Aamsanchar

यस्ता गुण भएका महिलाहरुले पुरुषको भविष्य चम्काई दिने छन्

Author Image
आइतवार, भदौ २७, २०७८

गुणवान कन्यासँग संगत गर्ने पुरुषहरु असाध्यै भाग्यमानी हुन्छन् । शास्त्रमा लेखिए अनुसार पुरुषहरुले यस्ता कन्या विवाह गरेर घर भित्रिए पछि हरेक पुरुषको भाग्य खुल्नुका साथै घरमा लक्ष्मीको बास हुने निश्चित रहेको बताईएको छ । देवीहरु पार्वती, लक्ष्मी, दुर्गा, सीता, राधालाई बुझने हो भने पुष्टि हुन्छ ।

हाम्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । यसको आधारमा कुनै व्यक्तिको भविष्यबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

  • भाग्यमानी महिलामा हुने विभिन्न गुणहरु
  • कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल मानिन्छ ।
  •  कन्याको नाभी गहिरो रहेमा पनि त्यसलाई शुभ मानिन्छ ।
  • पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो तथा समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
  • यदी कन्याको शिर अलिकति अघिल्तिर उठेको छ, भने यसलाई पनि शुभ मानिन्छ ।
  • कन्याको छोटो गर्धन भएमा पनि शुभ मानिन्छ ।
  • कन्याका हातका औंला लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
  • निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ती कन्या निकै शुभ मानिन्छ ।
  • चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छ ।
  • हातका नंग पातला भएका कन्या पनि एकदम शुभ मानिन्छ ।
  • आँखाको तल्लो भाग हल्का सेतो र कान रातो भएको कन्यासँग संगत गर्दा निकै शुभ हुने शास्त्रमा उल्लेख गरिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर