Aamsanchar

लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा

Author Image
आइतवार, असोज ३, २०७८

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । गएराति भएको खेलमा लिभरपुलका साडियो माने, मोहमद सलाह र नेबी केइटाले एकरएक गोल गरे । लिभरपुलका लागि साडियो मानेको यो एक सय औँ गोल समेत हो । लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ५ खेलमा १३ अङ्क जोडेको छ । क्रिस्टल प्यालेस ५ खेलमा ५ अङ्कका साथ १४ औं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर