Aamsanchar
Adv top
Adv below_nav

तस्वीरमा माईधार दुर्घटना


पूर्व–पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानिय र आफन्तहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेका थिए।आज विहान ७ः३० बजे भएको दुर्घटनामा को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको थियो। घटना पछि स्थानिय र आफन्तहरुले एक घण्टा जति सवारी अबरुद्ध गरेका थिए ।



























लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।
Adv footer