Aamsanchar

तस्वीरमा माईधार दुर्घटना

Author Image
सोमवार, असोज ११, २०७८

पूर्व–पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानिय र आफन्तहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेका थिए।आज विहान ७ः३० बजे भएको दुर्घटनामा को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको थियो। घटना पछि स्थानिय र आफन्तहरुले एक घण्टा जति सवारी अबरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर