Aamsanchar

लोकल रैथाने माछा

Author Image
शुक्रवार, असोज १५, २०७८

झापाको हल्दिबारी गाउँपालिका बडाबारी स्थित खोल्सामा माछा मार्दै स्थानियहरु । मनसुन अन्त्य भएपछि तराईका जिल्लाहरुमा खोला, खेत, कुलो र खोल्साहरुमा माछामार्नेहरु देखिन थालेका छन् । जलथलमा मागुर, हिले, गैचीं, बाम, पोठी, पैंया लगायतका प्राकृतिक माछाहरु पाईने गरेको स्थानियहरु बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर