Aamsanchar
Adv top
Adv below_nav

लोकल रैथाने माछा


झापाको हल्दिबारी गाउँपालिका बडाबारी स्थित खोल्सामा माछा मार्दै स्थानियहरु । मनसुन अन्त्य भएपछि तराईका जिल्लाहरुमा खोला, खेत, कुलो र खोल्साहरुमा माछामार्नेहरु देखिन थालेका छन् । जलथलमा मागुर, हिले, गैचीं, बाम, पोठी, पैंया लगायतका प्राकृतिक माछाहरु पाईने गरेको स्थानियहरु बताउछन् ।



























लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।
Adv footer