Aamsanchar

प्रहरीद्वारा मन्दिर सरसफाई

Author Image
शनिवार, असोज १६, २०७८

विराटनगर । ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा बिभिद कार्यक्रम अन्तर्गत विराटनगरमा प्रहरीद्वारा आज मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको सो सरसफाई कार्यक्रम अन्तर्गत मोरङको विराटनगर महानगरपालिका १६ मा रहेको दुर्गा मन्दिर सरसफाई गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१