Aamsanchar

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

Author Image
शुक्रवार, असोज २२, २०७८

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।  सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा खेल्ने छन् भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स खेल्ने छन् ।

१३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क छ ।  बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)