Aamsanchar

ईपीएलको उपाधि चितवनलाई

Author Image
शनिवार, असोज २३, २०७८

काठमाडौं-काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले ४ विकेटले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटमा क्षतिमा भेट्टायो । चितवनको जीतमा भीम सार्कीले ६३ रनको योगदान गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)