Aamsanchar

आईपीएल क्रिकेटमा आज कोलकाता र बेङ्ग्लोर खेल्दै

Author Image
सोमवार, असोज २५, २०७८

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् । खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ ।आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ । गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो ।जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)