Aamsanchar

घुर्र घुर्र मदनीले सार्वजनिक (भिडियो सहित)

Author Image
मङ्गलवार, कार्तिक ९, २०७८

काठमाठौं । गायक चित्र राई र गायीका दीपा लामाको स्वरमा घुर्र घुर्र मदनीले बोलको लोकदोहरीको भिडियो सार्वजनिक भएको छ ।

गायक राईले आफ्नै अफिसियल युट्युव च्यानल चित्र आठपरियाबाट उक्त गीत सार्वजनिक गरेका हुन् । माया प्रेमका रोमान्टिक कुरालाई गीतमा समावेश गर्दै लोकजुहारी चलेको छ ।

सुर्य माम्बा तामाङ्गको शब्द संगीत रहेको भिडियोमा अभिषेक आठपहरिया राई,सुनिता वाइबा तामाङ्ग,चित्र आठपहरिया राई र शान्ती कोइरालाले अभिनय गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 656

प्रतिक्रिया (०)

सम्बन्धित खबर