Aamsanchar

मिस प्रोविन्स वान कृति भट्टराई

Author Image
सोमवार, पौष ५, २०७८

मिस प्रोविन्स वान २०२१ को उपाधि चुम्न सफल झापा बिर्तामोडकी कृति भट्टराई । ड्रिम्स ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लि.ले आयोजना गरेको प्रतियोगिताको छैटौं संस्करणको उपाधि १८ बर्षीया भटट्राईले हात पारेकी हुन् । प्रदेश नम्बर १ को सबै भन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा रहेको मिस प्रोविन्स वान की बिजेता भट्टराई हाल बिर्तामोड आर्दश स्कूल अफ होटल म्यानेजमेन्टमा अध्ययनरत छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1076

प्रतिक्रिया (०)

सम्बन्धित खबर