Aamsanchar

पूर्व प्रधानमन्त्री ओलीको सपना पुरा हुदै, इलाममा पानी जहाज बन्दै

Author Image
सोमवार, पौष १९, २०७८

इलामको माईनगरपालिका–२ मा बन्दै गरेको हेप्पी ड्रिम्स चेप्टी (पार्क) को लातमा चलाउन बनाईदै गरेको पानी जहाज । उक्त जहाज सल्यानका १८ बर्षे विजय रानाले बनाउने काम गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 406

प्रतिक्रिया (०)

सम्बन्धित खबर