Aamsanchar

मोरिससविरुद्ध आज हुँदै गरेको पहिलो मैत्रीपूर्ण खेलमा यस्ताे हुनेछ नेपालको आक्रमणपंक्ति

Author Image
शनिवार, माघ १५, २०७८

काठमाडौ –मोरिससविरुद्ध आज हुँदै गरेको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालको आक्रमणपंक्तिको नेतृत्व विमल घर्तीमगरले गर्ने भएका छन् ।

नेपालको आक्रमणपंक्तिमा विमल, अञ्जन विष्ट र सुनील बल रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको टोलीमा नयाँ अनुहार भने छैनन् । विमलले भने टिममा पुनरागमन गरेका छन् ।नेपालको टिम 
गोलकिपर : किरण चेम्जोङ (कप्तान)
रक्षापंक्ति : सुमन अर्याल, दिनेश राजवंशी, देवेन्द्र तामाङ र गौतम श्रेष्ठ
मिडफिल्ड : सुरजज्यु ठकुरी, सुमन लामा र तेज तामाङ
फरवार्ड : अञ्जन विष्ट, विमल घर्तीमगर र सुनील बल ।वैकल्पिक खेलाडी : सुदीप गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, आशिष लामा, दर्शन गुरुङ, नितिन थापा, आकाश बुढागमर, क्रितिशरन्त छुन्जु र जगजित श्रेष्ठ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर