Aamsanchar

गुफा पोखरीमा फुल्यो गुराँस

Author Image
मङ्गलवार, चैत २९, २०७८

संखुवासभा, तेह्थुम र ताप्लेजुङ जिल्लाको संगम स्थलमा पर्छ  गुफा पोखरी । गुफा पोखेरी धार्मिक दृष्टिकोण र पर्यटकिय हिसावले प्रशिद्ध स्थलमा पर्छ । वरीपरी पाइने लालीगुराँसको कारण चैत र बैशाखामा धेरै पर्यटकहरु गुफा पोखरी पुग्ने गरेका छन् । समुर्दी सतहदेखि २८३५ मिटर उचाईमा रहेको गुफा पोखरीमा आज १२ डिग्री मात्र तापक्रम रहेको छ । ३५ प्रजातीको लालीगुराँस पाईने मिल्के, जलजले गुफा पोखरी हुदै पुग्न सकिन्छ । मौसम राम्रो भएको वेला मकालु हिमालको छाँया गुफा पोखरीमा र्छलङग देखिने स्थानियहरु बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 747

प्रतिक्रिया (०)

सम्बन्धित खबर