

भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर साँघुरो बनाएका छन् ।
साँझ ७ बजेको मत परिणामअनुसार रेनु मात्र २ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६६७७ मत गणना भएको छ ।

Views: 510


