Aamsanchar

कनकाईमा पोखरेलले थोरै मतअन्तर घटाए, थापा अझै भारीमतले अगाडी

Author Image
आइतवार, जेठ १, २०७९

झापाको कनकाई नगरपालिकामा मेयर पदका जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादर थापालाई रोक्दै एमालेका राजेन्द्र पाखरेलले मतअन्तर घटाएका छन् । अघिल्लो अपडेटमा थापा संग ७५१ मतले पछि परेका पोखरेल अहिले ४१ मत घटाएका हुन् ।

यस्तो छ ताजा मत परिणम
प्रमुख तर्फ
जेब्राः शेर बहादुर थापाः ३२७९
सुर्य : राजेन्द्रकुमार पोखरेल : २५६९
रुखः रुद्रप्रसाद चिमरिया : १३१८

उप–प्रमुख तर्फ
सुर्य : मञ्जु प्रसाईं : २९३३
रुख : आशा शर्मा : २८३४

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 850

प्रतिक्रिया (०)

सम्बन्धित खबर