Aamsanchar

कनकाई नगरपालिकाको ताजा मत परिणाम, जेब्रा सुस्तायो, सूर्यको अग्रता

Author Image
सोमवार, जेठ २, २०७९

झापाको कनकाई नगरपालिकामा मेयर पदका जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादर थापालाई एमालेका राजेन्द्र पोखरेलले उछिनेका छन् । हिजो सम्म ८ सय ६५ मतले अगाडी रहेका थापालाई आजबाट पोखरेलले पछिपार्न सुरु गरेका छन् । पछिल्लो अपडेट अनुसार राजेन्द्रकुमार पोखरेलले ७६ मतले थापालाई पछि परेका हुन् ।

यस्तो छ ताजा मत परिणम
प्रमुख तर्फ
जेब्राः शेर बहादुर थापाः ३८६४
सुर्य : राजेन्द्रकुमार पोखरेल : ३९४०
रुखः रुद्रप्रसाद चिमरिया : २४३३
हलो : ७९२
तराजु : ५४
पुतली : १
किवोर्ड सहितको कम्युटर : १

उप–प्रमुख तर्फ
सुर्य स् मञ्जु प्रसाईं : ४२७०
रुख स् आशा शर्मा : ४५५५
हलो : ७५८
कलम : ४०५
तराजु : ५२
किताव : ६
किवोर्ड सहितको कम्युटर स: ९

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 1394

प्रतिक्रिया (०)

सम्बन्धित खबर