Aamsanchar

झापामा चट्याङ लागेर एक युवाको मृत्यु

Author Image
सोमवार, जेठ २, २०७९

झापा । झापामा चट्याङ लागेर एकजानको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका वडा नम्बर २ का सुफल हस्दाका छोरा बर्ष २६ का भेना हस्दाको मृत्यु भएको हो ।

हिजो राती शौचालन जाना घर बाहिर निस्केको बेला अविरल बर्षा संगै परेको चट्याङ लागेर घटना स्थलमै हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 566

प्रतिक्रिया (०)

सम्बन्धित खबर