Aamsanchar

मोडल नीतिको ठुलो पर्दामा देखिने चर्चा

Author Image
मङ्गलवार, जेठ २४, २०७९

मिस नेपाल इन्टरनेशनल २०१७ नीति चाडै नै ठुलो पर्दामा देखिने भएकी छन् । केही समय अगाडी देखी नै उनले ठुलो पर्दामा पाइला राख्न लागेको खबर चर्चामा थियो । चर्चामै सीमित रहेकी नीति कुन फिल्ममा देखिँदै छिन् भन्ने खबर चाहिँ सार्वजनिक भएको थिएन । हालै पनि उनी यस्तै चर्चाको घेरामा परेकी छिन् । यो पटक भने नीति चाडै फिल्ममा देखिने सम्भावना रहेको बुझिएको छ। नीतिका म्यानेजर नीराजन गिरीको अनुसार यस पटक नीति फिल्ममा देखिने पक्का पक्की भएको छ । तर उनी कुन फिल्ममा देखिँदै छिन् भने खबर नीराजनले खुलाएका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 445

प्रतिक्रिया (०)

सम्बन्धित खबर