Aamsanchar

एक झ्यालबाट हेर्दा गोरखा संग्राहलय

Author Image
शुक्रवार, असार २४, २०७९

गोरखा स्थित गोरखा संग्राहलयको भित्री आँगनको भाग । यो संग्राहलय चारैतर्फ भवन रहेको छ । गोरखा संग्राहलय घुम्न आउँदा विद्यार्थीले १० रुपैँया, सर्वसाधारणले २५, सार्क मुलुकका पर्यटकहरुलाई ५० र अन्य मुलुकका नागरिकहरुले १०० रुपैँया तिर्नुपर्ने हुन्छ ।
राजा विक्रम शाहको पालामा १८९६ सालमा निर्माण भएको तल्लो गोरखा संग्राहलय २०६५ जेठ १९ बाट गोरखा संग्राहलय सर्वसाधारणको लागि खुल्ला भएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 441

प्रतिक्रिया (०)

सम्बन्धित खबर