Aamsanchar

थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

Author Image
मङ्गलवार, असार २८, २०७९

काठमाडौं –पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो । १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार ४१ जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर