Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
बुधवार, असोज ५, २०७९

काठमाण्डाै – हिजो बढेको सुन चाँदीको भाउ आज भने घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । हिजो ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 405

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१
सुनको मुल्य
आइतवार, वैशाख २, २०८१