Aamsanchar

हजारौँलाई स्वागत गरिसक्यो स्वागत झरनाले 

Author Image
शुक्रवार, असोज ७, २०७९

झापा–इलाम सिमा क्षेत्र मेची राजमार्ग खण्ड जोर कलस देखि करिव ३ सय मिटर उत्तरमा रहेको स्वागत झरना । यो झरना रोङ गाउँपालिकाको एक पर्यटकीय गन्तव्यको रुपमा विगत केही वर्ष देखि चर्चामा आउन थालेको हो ।  स्वागत झरनाले हाल सम्म हजारौँलाई स्वागत गरिसकेको स्थानीयको भनाई छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 565

प्रतिक्रिया (०)

सम्बन्धित खबर