Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
बिहिवार, कार्तिक १७, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज केही घटेको छ ।

सुन तोलामा आज ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 440

प्रतिक्रिया (०)

सम्बन्धित खबर