Aamsanchar

सुनको भाउ बढ्याे

Author Image
आइतवार, कार्तिक २७, २०७९

काठमाडौं : नेपाली बजारमा सुनको भाउ बढेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आइतबार सुन तोलामा ६ सय रुयैयाँले वृद्धि भएको हो।

६ सय रुपैयाँले बढेसँगै प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएको  छ।
यसअघि शुक्रबार सुन १३ सय रुपैयाँले महंगिएको थियो।

यस्तै तेजावी सुन तोलाको ९६ हजार ८०० रुपैयाँ कायम गरिएको छ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको  छ।  यसदिन ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१