Aamsanchar

सुनको भाउ आज सामान्य घट्यो

Author Image
सोमवार, कार्तिक २८, २०७९

काठमाण्डाै – लगातार बढेको सुनको भाउ आज सामान्य घटेको छ ।आज सुन हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ १ हजार ३ सय रुपैयाँ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य बढ्याे
शुक्रवार, वैशाख २८, २०८१
पर्वतका ९१ वटा साना उद्योग बन्द
बिहिवार, वैशाख २७, २०८१
सुनको मूल्य
बिहिवार, वैशाख २७, २०८१