Aamsanchar

सुन चाँदीकै भाउ घट्याे

Author Image
बिहिवार, मंसिर १, २०७९

काठमाण्डाै – आज सुन चाँदीकै भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।

Views: 737

प्रतिक्रिया (०)

सम्बन्धित खबर