Aamsanchar

काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो

Author Image
सोमवार, मंसिर ५, २०७९

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायमै राखेको छ । १५४३ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीको पक्षमा ३७५ मत आएको छ । त्यसैगरी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेको ३०६, गठबन्धन उम्मेदवार मानुषी यमीको २९३, लौरोको ८१, जारको १४२, घण्टाघरको ४१ र खुकुरीको ३२ मत आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर