Aamsanchar

आज सुनचाँदीको भाउ

Author Image
बिहिवार, मंसिर १५, २०७९

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ। यस्तै, चाँदीको पनि आज भाउ बढेको छ।

चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर