Aamsanchar

मोडल इन्दिरा जोशीको विभिन्न फोटो पोज

Author Image
आइतवार, मंसिर २५, २०७९

इन्दिरा जोशी नेपाली गायिका र मोडल हुन्। विजय भुषालद्वारा लिखित गीत रातो घाँघराबाट उनले प्रसिद्धि पाएकी हुन्। उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गाएकी छिन। उनले शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी छिन।

इन्दिरा जोशीले डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी हुन् । उनलाई उनको संगीत व्यवसायमा स्थापित गर्नमा नेपाली तारा कार्यक्रमको भूमिका रहेको छ। उनी नेपाली तारा कार्यक्रममा पाचौँ स्थानसम्म पुगेकी थिइन्। सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा पनि उनी परिचित छिन्।    फोटो श्रोत  : ईन्दिरा जोशीको फेसबुक । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 466

प्रतिक्रिया (०)

सम्बन्धित खबर